खेतीपातीमै जीविका धान्दै आएका किसानलाई त्यही खेतीपाती गर्ने जग्गाको स्वामित्व नदिइनुजस्तो ठूलो अन्याय अरू केही हुँदैन । ...
हाल केही नगर‌पालिकाहरूले कागजमा भूउपयोग योजना बनाएका छन् । तर त्यो भूउपयोग नभएर जग्गाको वर्गीकरण मात्र ‌हो । कृषि क्षेत्र, भीर पाखो र होचो भागसमेतलाई जग्गाधनी र पालिकाको स्वार्थमा आवासीय वा व्यापारिक ...